गलेश्वरधाम: आठ महिनामा रु २२ लाख भेटी

पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब रु २२ लाख भेटी सङ्कलन भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा रु २१ लाख ८२ हजार ६०७ भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष … Continue reading गलेश्वरधाम: आठ महिनामा रु २२ लाख भेटी